Google Translate

English Chinese (Simplified) French German Hindi Japanese Korean Persian

9th Dalit Sansad Concluded

 

समुद्घाटन समारोह

 

विगत संसदको निरन्तरता दिदै औं दलित संसद विघटीत संविधान सभाका दलित सवालहरुको संरक्षण गरौं ! अर्थपूर्ण समावेशी संविधान सभाको पक्षमा जनमत श्रृजना गरौं भन्ने मूल नाराकासाथ यही २०६९ पौष तदनुसार २२ २३ डिसेम्बर २०१२ मा काठमाठौंको भृकुटीमंडप स्थित पर्यर्टन बोर्डको हलमा एक भव्य समारोहबीच संविधानसभका पूर्व अध्यक्ष सुभाषचन्द्र नेम्बांगले समुद्घाटन सम्पन्न भयो उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वअर्थमंत्री सुरेन्द्र पाण्डेय, जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर तथा भारतीय दलित नेता डा. गोपाल गुरु, एनेकपा माओवादीका विनोद पहाडी, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सचिव रविन्द्र ठाकुर लगायतका वक्ताहरुले संविधानसभा व्यवस्थापिका संसद नभएका बेला दलित संसदले ठूलो महत्व राख्नेमा जोड दिनुभएको थियो

 

 

 

समापन समारोह

 

 

दुई दिनसम्म संचालित औं दलित संसदले देशका वटै विकास क्षेत्रमा संदेश सभा गर्ने, सदूरुश्चिमका वटै जिल्लामा सन्देश सभा गर्ने, आगामी महिनाभित्र दलित संसदको हिउँदे अधिवेशन बस्ने, परिस्थिति अनुसार अन्य काममा जुट्ने अब हुने निर्वाचनमा दलित समुदायका तर्फबाट बढीभन्दा बढी दलितहरुको सहभागिताका लागि दलित संसदका आयोजकहरुका तर्फबाट राष्ट्रिय निर्वाचन निगरानी (National Election Watch-NEW_मार्फत पर्यवेक्षण गर्ने संकल्पकासाथ संसदको समापन भयो समापन समारोहमा एनेकपा माओवादीका नेता तथा पूर्व सभासद आहुति, नेकपा माओवादीका नेता सुरेश आलेमगर, दुर्गा सोव, भक्त विश्वकर्मा, डम्बर टमटा, राजु वि., डिवि शाहसंकर लगायतका दलित नेताहरुले सम्वोधन गर्नु हुनेछ समापन समारोहमा औं दलित संसदका उपलब्धीहरु गणेश वि.केले प्रस्तुत गर्नु भएको थियो भने बुदे घोषणा चक्रमान विश्वकर्माले गर्नुभएको थियो भने समापन समारोहको सभामुख पदम सुन्दासले गर्नु भएको थियो

 

 

More News

9th Dalit Sansad Concluded

  समुद्घाटन समारोह   विगत संसदको निरन्तरता दिदै ९ औं दलित संसद विघटीत संविधान सभाका दलित सवालहरुको संरक्षण गरौं ! अर्थपूर्ण समावेशी संविधान सभाको पक्षमा जनमत श्रृजना गरौं भन्ने मूल नाराकासाथ यही...

Read more

स्थापना दिवसको उपलक्षमा सगौरव शुभकामना स…

नेपालको दलित आन्दोलनमा एक बैकल्पिक शक्ति निर्माण गर्दै दलित अधिकार, भूमिअधिकार र मानवअधिकारको संगमका रुपमा काम गर्ने उद्देश्यले राष्ट्रिय दलित नेटवर्क नेपालको स्थापना २०५७ भाद्र ६ गतेका दिन एक आन्दोलनको...

Read more

UK-based Nepalis honour first Olympian, …

UK-based Nepalis honour first Olympian, other players

One of Nepal’s first Olympians, Bhupendra Silwal, and the Nepali players in the ongoing London Olympics were honoured by Nepalis based in the United Kingdom.The Non-resident Nepalis (NRN)-UK in coordination...

Read more

Global Justice System vs. Nepal's reluct…

Global Justice System vs. Nepal's reluctance towards Rome Statute

During this century, millions of children, women and men have been victims of unimaginable atrocities that deeply shock the conscience of humanity. This is a harsh reality the Rome statute...

Read more

Fact Finding

Fact Finding

Fact finding report prepared by a joint team of Informal Sector Service Centre (INSEC), local human rights activists and media persons regarding the death of Ram Swarup Paswan of Padampur...

Read more

Latest News and Events

9th Dalit Sansad Concluded

  समुद्घाटन समारोह   विगत संसदको निरन्तरता दिदै ९ औं दलित संसद विघटीत संविधान सभाका दलित सवालहरुको संरक्षण गरौं ! अर्थपूर्ण समावेशी संविधान सभाको पक्षमा जनमत श्रृजना गरौं भन्ने मूल नाराकासाथ यही...

Read more

Our Publication