Welcome to Rastriya Dalit Network

Rastriya Dalit Network (RDN) Nepal is a national level movement-based organization having its strong networks in the grassroots with various visions, goals, objectives and the natures of the organizations. The organizations working in the field of Dalit based on human rights leadership have been well coordinated and established as one of the national alliances as RDN by merging all visions, goals and objectives set by the individual organizations. Established in the year 2057 [2000 AD], the Organization has a major objective to establish people’s movement by cooperation and coordination with the non-governmental organizations working in the field of human rights and… Read More.

Message from PM

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका सन्दर्भमा प्रधानमंत्री श्री झलनाथ खनालज्यूले राष्ट्रका नाममा दिनुभएको सन्देश नेपालमा हालसम्म ३ वटा ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । जसमा वि.सं. २००७ सालको आन्दोलनले राणा शासनलाई समाप्त ग¥यो, वि.सं. २०४६ सालको जनआन्दोलनले ३० वर्षे पंचायती तानाशाही व्यवस्थालाई समाप्त ग¥यो भने जनक्रान्तिको स्वरुप ग्रहण गरेको ऐतिहासिक जनआन्दोलन वि.सं. २०६२÷०६३ ले राजतन्त्रको अन्त्य ग¥यो । तर विडम्बना जनसंख्याको एक चौथाई हिस्सा ओगटेको दलित समुदायमाथि करिव ३५०० वर्षदेखि थोपरिदै आएको र २५० वर्ष लामो सामन्ती राज्यसत्ताको आडमा बाँचिरहेको जातीय छुवाछूत र भेदभाव राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदा समेत अन्त्य हुन नसकेको तीतो यथार्थ हाम्रा।।। Read more

  Photo Gallery